back
CTIZAN AD

बुधबारको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन १० बुधवार

909 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (फागुन १० गते, फेब्रअरी २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ११ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया ८८ पैसा र विक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ८७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८६ पैसा र विक्रिदर १६० रुपैयाँ ५९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 22, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.17 132.77
EUR (European Euro)
1 140.88 141.52
GBP (UK Pound Sterling)
1 159.86 160.59
CHF (Swiss Franc)
1 142.86 143.50
AUD (Australian Dollar)
1 90.99 91.41
CAD (Canadian Dollar)
1 98.18 98.62
SGD (Singapore Dollar)
1 98.76 99.21
JPY (Japanese Yen)
10 9.82 9.86
CNY (Chinese Yuan)
1 19.22 19.30
SAR (Saudi Arabian Riyal)
1 35.24 35.40
QAR (Qatari Riyal)
1 36.22 36.39
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 35.98 36.15
MYR (Malaysian Ringgit)
1 29.82 29.95
KRW (South Korean Won)
100 10.16 10.21
SEK (Swedish Kroner)
1 12.81 12.86
DKK (Danish Kroner)
1 18.92 19.00
HKD (Hong Kong Dollar)
1 16.85 16.93
KWD (Kuwaity Dinar)
1 431.18 433.14
BHD (Bahrain Dinar)
1 350.68 352.27

वि.सं.२०७९ फागुन १० बुधवार ०७:५१ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...