काठमाडौं । प्रहरी प्रधान कार्यालयले कात्तिकदेखि कार्यायलमा सम्पर्कमा नआएका नौ जना प्रहरीलाई सातदिन भित्र हाजिर हुन आउन अनुरोध गरेको छ ।
कार्यालयले कात्तिकदेखि सम्पर्क बिहीन भएका ती प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर नहुनुको कारणसहित कार्यालयमा हाजिर हुन आउन अनुरोध गरेको हो ।

वि.सं.२०७९ फागुन १० बुधवार ०८:२२ मा प्रकाशित






























