Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

युएईमा युवराज भुसाल साङ्गितिक साझ २०२३ सम्पन्न



काठमाडौं । पर्वत सेवा समाज युएईको आयोजनामा युएईमा युवराज भुसाल एकल साङ्गितिक साझ २०२३ सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष कमल लामिछानेको अध्यक्षतामा मार्च ४ मा साङ्गितिक साझ २०२३ कार्यक्रममा पर्वत सेवा समाज सेवा युएईका प्रमुख सल्लाहकार मणि भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी सस्थाका बरिष्ठ सल्लाहकार गोपिचन्द्र भुसाल, परशुराम पौडेल, राजेन्द्र अधिकारी, प्रकाश सापकोटा, बालकृष्ण अधिकारी, संरक्षक मोहन शर्मा, सल्लाहकार ओम प्रकाश न्यौपाने, युवलाल सापकोटा, बेदनाथ आचार्य, विमला सापकोटा,स्याङ्जा समाज युएईका अध्यक्ष गोबिन्द भट्टराई, बाग्लुङ सेवा समाज युएईका अध्यक्ष रतन बि क, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा अध्यक्ष नरेन सापकोटा र नेपाली समाज युएईका उपाध्यक्ष रेशम खनालको आतिथ्यता रहेको थियो ।

त्यसैगरी दिपक न्यौपाने, वरिष्ठ पत्रकार फोटोग्राफर मोडल लालबहादुर ढेगा, सस्थाका प्रथम उपाध्यक्ष पुर्ण चन्द्र भुसाल, उपाध्यक्ष तिलक कुँवर, किसान पुलामी मगर, टीका पाण्डे, राजेन्द्र कार्की, महासचिव तिलक सापकोटा, सचीव ऋषिराम सुवेदी, खुम जिसि, कोषाध्यक्ष बिनोद पौडेल, सहसचिव जगदीश शर्मा,सदस्य नवीन थापा, हरि पाध्या, कमल क्षेत्री लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम प्रस्तुतिपछि गायक भुसालले अन्तर्राष्ट्रिय पर्वत सेवा समाज र मातहतका सबै शाखाका परिवार तथा युएईमा रहेर नपाली गीत संगीतलाई माया गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

उक्त एकल प्रस्तुति भुसालले तिर्खा पानीको, मनको धोको मनमै रहेसी, हासम बोलम दुई दिनको चोला, दिलमा लेखेसी, नराई नरोई बस मेरी सानी, नसालु हेराई, केपिर पर्यो बहिनी (खेलौ दोहोरी) लगायतका नौवटा गीत प्रस्तुत गरेका थिए ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम