Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशले दियो चैते दशैंमा सार्वजनिक विदा



काठमाडौं । गण्डकी प्रदेशले चैतै दशैका अवसरमा सार्वजनिक विदा दिएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् २०७८ चैत १८ गतेको निर्णय अनुसार राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम २०७९ चैत १५ गते बुधबार चैते दशैका दिन सार्वजनिक विदा दिइएको हो ।

‘२०७९ साल चैत्र १५ गते बुधबारका दिन चैते दशैंको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धीत सबैको लागि जानकारी गराइन्छ ।’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलद्वारा जारी सूचनामा उल्लेखछ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।