Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मिटरब्याज पीडितलाई खुल्लामञ्च छिर्नै दिइएन



काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुल्लामञ्च प्रवेशमा रोक लगाएको छ । विभिन्न जिल्लाबाट ११ दिनदेखि पैदलै हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितलाई महानगरले खुल्ला मञ्च प्रयोग गर्न नदिएको हो ।

मिटरब्याज पीडित यसअघि सरकारबाट भएका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग सुनाउन पैदलै हिँडेर काठमाडौं आएका थिए । सोमबार उनीहरुले खुल्लामञ्चमा कोणसभा गर्ने तयारी गरेका थिए ।

तर, महानगरले रोकेपछि उनीहरुले अहिले खुल्लामञ्च अगाडिकै सडकमा आमसभा गरिरहेका छन् । पीडितहरुले मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।