Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

डलर युरो लगायतका विदेशी मुद्रा साट्दै हुनहुुन्छ ? हेर्नुहोस् यस्तो छ मूल्य विवरण !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत १४ गते, मार्च २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५० पैसा र विक्रिदर १३२ रुपैयाँ १० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ५६ पैसा र विक्रिदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १७ पैसा र विक्रिदर १६१ रुपैयाँ ९० पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ११ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 28, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.50 132.10
EUR (European Euro)
1 141.56 142.21
GBP (UK Pound Sterling)
1 161.17 161.90
CHF (Swiss Franc)
1 143.54 144.20
AUD (Australian Dollar)
1 87.40 87.80
CAD (Canadian Dollar)
1 95.81 96.25
SGD (Singapore Dollar)
1 98.68 99.13
JPY (Japanese Yen)
10 10.00 10.04
CNY (Chinese Yuan)
1 19.11 19.19
SAR (Saudi Arabian Riyal)
1 35.00 35.16
QAR (Qatari Riyal)
1 35.83 36.00
THB (Thai Baht)
1 3.82 3.83
AED (UAE Dirham)
1 35.81 35.97
MYR (Malaysian Ringgit)
1 29.74 29.88
KRW (South Korean Won)
100 10.12 10.16
SEK (Swedish Kroner)
1 12.63 12.69
DKK (Danish Kroner)
1 19.00 19.08
HKD (Hong Kong Dollar)
1 16.75 16.83
KWD (Kuwaity Dinar)
1 428.98 430.94
BHD (Bahrain Dinar)
1 348.71 350.30

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।