Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो



काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ ।

मंगलबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको उक्त बैठक चैत १६ गते बिहीबारका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

पार्टी उपसभापति पुर्ण बहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसको बिहीबार बस्ने उक्त बैठकले मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ । संसदमा ठूलो दल रहेको नेपाली कांग्रेसले ८ मन्त्रालयमा आफ्नो दावी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।