
काठमाडौ । एनआइसी एशिया लघुवित्त वित्तीयद्धारा वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ ।
संस्थाले सुनसरीमा वित्तीय साक्षरता कायक्रम संचालन गरेको हो । संस्थाले जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशभरीका विभिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताहमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम संचालन गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशभरीका बिभिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम संचालन गरेको छ ।
विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक र सफल पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा र्याली कार्यक्रमको आयोजना गरिएको हो ।
‘साथी सँगै सबल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।