Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

ओलीको आरोप : प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादी केन्द्र नेतृत्वको सरकारले देशको भूगोल घटाएको आरोप लगाएका छन् ।

पाल्पाको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको भूगोलको रक्षा गर्नुपर्नेमा सरकारको नेतृत्व गर्नेहरूले देखेको नदेखैझैँ गरेको आरोप लगाए ।

“एमालेलाई काम गर्न दिइएन, त्यसपछि देशको भूगोल सानो भयो, मैले प्रधानमन्त्रीबाट छाड्दा जत्रो देश थियो, प्रचण्ड शेरबहादुरले खुम्च्याए । उनीहरूले आफ्नो भूभाग नदेखेझैँ गरे”, ओलीले भनेका छन्, “कस्तो दलाली, कस्तो चाकडी ?”

चुच्चे नक्सा र देशको भूगोलमा कालापानी र लिम्पियाधुरा समावेश गरेको जस लिँदै ओलीले आफुँ सरकारबाट हटेपछि त्यसको रक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको