Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत १५ गते, मार्च २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ २१ पैसा र विक्रिदर १३१ रुपैयाँ ८१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १९ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ९७ पैसा र विक्रिदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ५० पैसा र विक्रिदर १६२ रुपैयाँ २४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ३३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.21 131.81
EUR (European Euro)
1 141.97 142.62
GBP (UK Pound Sterling)
1 161.50 162.24
CHF (Swiss Franc)
1 142.99 143.65
AUD (Australian Dollar)
1 87.56 87.96
CAD (Canadian Dollar)
1 95.95 96.39
SGD (Singapore Dollar)
1 98.75 99.21
JPY (Japanese Yen)
10 10.02 10.07
CNY (Chinese Yuan)
1 19.06 19.15
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
QAR (Qatari Riyal)
1 35.76 35.92
THB (Thai Baht)
1 3.83 3.84
AED (UAE Dirham)
1 35.73 35.89
MYR (Malaysian Ringgit)
1 29.81 29.95
KRW (South Korean Won)
100 10.09 10.13
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.71 16.79
KWD (Kuwaity Dinar)
1 428.36 430.32
BHD (Bahrain Dinar)
1 347.96 349.55

डलर युरो लगायतका विदेशी मुद्रा साट्दै हुनहुुन्छ ? हेर्नुहोस् यस्तो छ मूल्य विवरण !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको