Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

रोयल इनफिल्ड एक्सचेन्ज मेला शुरू



काठमाडाैं । नेपालको लागि रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ एक्सचेन्ज मेला शुरू गरेको छ । चैत १५ गतेदेखि शुरू मेला १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र स्पट फाइनान्सको सुविधा उपलब्ध हुनेछ ।

साथ ग्राहकले क्लासिक ३५००० कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफरअन्तर्गत १५ हजार मूल्य बराबरको मोटरसाइकल एक्सेसरिज पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार रोयल इन्फिल्डको नेपालभरको शोरूम र डिलर पोइन्टमा यो एक्सचेन्ज अफर चल्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको