Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (चैत १६ गते, मार्च ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर १३२ रुपैयाँ ०५ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २४ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ६७ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ७० पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २२ पैसा र विक्रिदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ७२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.45 132.05
EUR (European Euro)
1 142.67 143.32
GBP (UK Pound Sterling)
1 162.22 162.96
CHF (Swiss Franc)
1 143.24 143.89
AUD (Australian Dollar)
1 87.76 88.16
CAD (Canadian Dollar)
1 96.67 97.11
SGD (Singapore Dollar)
1 98.88 99.33
JPY (Japanese Yen)
10 9.97 10.01
CNY (Chinese Yuan)
1 19.09 19.18
SAR (Saudi Arabian Riyal)
1 35.01 35.17
QAR (Qatari Riyal)
1 35.97 36.13
THB (Thai Baht)
1 3.85 3.86
AED (UAE Dirham)
1 35.79 35.96
MYR (Malaysian Ringgit)
1 29.75 29.89
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 12.65 12.70
DKK (Danish Kroner)
1 19.15 19.24
HKD (Hong Kong Dollar)
1 16.75 16.82
KWD (Kuwaity Dinar)
1 428.97 430.93
BHD (Bahrain Dinar)
1 348.56 350.15

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।