back

सूर्य नेपालको ‘मिन्ट–ओ बाइट’ चक्लेट बजारमा

वि.सं.२०७९ चैत २३ बिहीवार

792 

shares
NTC AD

काठमाडौं। नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन ‘मिन्ट–ओ बाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘फ्रेशनेस इन एभरी बाइट’को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्विस्ट ¥याप प्याकमा उपलब्ध हुनेछ ।

मिन्ट–ओ बाइट पाँच रुपैयाँमा २ वटा उपलब्ध हुनेछ । मिन्ट–ओ बाइटको प्रयोगले अद्भूत शीतलताको आभासका साथै रिफ्रेशिङ अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मिन्ट स्वादले ताजा श्वासका साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो ¥यापरमा उपलब्ध मिन्ट–ओ बाइट बजारमा अरू उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरूभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरूले मिन्ट–ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्ट–ओ बाइट नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा उपलब्ध हुनेछ ।

वि.सं.२०७९ चैत २३ बिहीवार ०८:३१ मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम...

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो...