back

आज यी दुई प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना !

वि.सं.२०७९ चैत २५ शनिवार

354 

shares

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।

त्यस्तै आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

वि.सं.२०७९ चैत २५ शनिवार ०८:३४ मा प्रकाशित

GLOBAL IME AD
भैरहवाबाट उडे एकैदिन तीन अन्तर्राष्ट्रिय विमान

भैरहवाबाट उडे एकैदिन तीन अन्तर्राष्ट्रिय विमान

भैरहवा (रुपन्देही) । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय...

एमाले सचिवालय बैठक सुरु,उपनिर्वाचन लगायतका विषयमा छलफल

एमाले सचिवालय बैठक सुरु,उपनिर्वाचन लगायतका विषयमा छलफल

काठमाडौँ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी...

झापा इनर्जीद्वारा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा इनर्जीद्वारा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले...

कारागारबाट सुरुङ खनी भागेका यादव फेरि पक्राउ परे

कारागारबाट सुरुङ खनी भागेका यादव फेरि पक्राउ परे

इनरुवा (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ...

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले...