back

पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री साउदले भने– छिमेकीसँगकाे सम्बन्ध घनिष्ठ बनाउँछु

वि.सं.२०८० वैशाख ३ आइतवार

378 

shares
NTC AD

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रुपमा विश्वसामु चिनाउने गरी काम गर्ने बताएका छन् । पद तथा गोपनियताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार सम्हाल्दै उनले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्ध बनाउने गरी काम गर्ने बताए ।

“नेपाल शान्तिप्रेमी देश हो । सबै छिमेकी राष्ट्रहरूसँग विगतदेखि नै हाम्रो सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्ध रहीआएको छ”, उनले भनेका छन्, “हामीले आगामी दिनमा पनि सबै छिमेकी देशहरूसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौँ । नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रुपमा विश्वसामु चिनाउने काम गर्नेछौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणकाे चर्चाबारे भने उनले अनविज्ञता व्यक्त गरे । सचिवहरूबाट ब्रिफिङ लिएपछि मात्र जानकारी हुने बताए । प्रधानमन्त्रीकाे सचिवालयले वैशाखको अन्तिम साता प्रचण्डको भारत भ्रमण हुने बताएकाे छ ।

 

वि.सं.२०८० वैशाख ३ आइतवार १६:४८ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...