back

सीजी नेटको ‘स्पिड दमदार प्राइस शानदार’ अफर सार्वजनिक

वि.सं.२०८० वैशाख ४ सोमवार

336 

shares
NTC AD

काठमाडौं । इन्टरनेट र आईपीभीटीका साथ सिजी नेटले ‘स्पिड दमदार प्राइस शानदार’ अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत १३० एमबीपीएस रु ७९९ मा २५० एमबीपीएस रु १०४९ मा र ३५० एमबीपीएस नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथ सीजी नेटले आफ्ना प्रयोगकर्तालाई रु ३ लाखसम्मको दुर्घटना बीमा र सीजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामग्रीको खरिदमा ३५ प्रतिशतको डिस्काउन्ट अफर लिएर आएको छ ।

सीजी नेट जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । काठमाडौंको सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहवीसम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केही महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पु¥याइसकेको छ ।

वैशाख ३ गते पोखरामा उद्घाटन गर्दै सीजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुङ्ग्याएको जनाएको छ । आइतबार पोखरा सहरमा उद्घाटन समारोह र ¥यालीको आयोजना गर्दै सीजीले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो।

कम्पनीका सीईओ भन्छन्, ‘आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं । आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं, र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौं ।

भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।’

वि.सं.२०८० वैशाख ४ सोमवार ०८:२१ मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम...

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो...