Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

आफ्नै घरेलु मैदानमा हार्यो बार्यन



player

३१ चैत, काठमाडौं  । गएराती सम्पन्न युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाईनलको पहिलो लेगमा रियल म्याड्रिड जित हात पारेको छ । रियलले चिरपरिचित प्रतिद्वन्दी बार्यन म्युनिखलाई उसकै घरेलु मैदानमा हराएको हो ।
रियललाई जिताउने क्रममा क्रीस्चियानो रोनाल्डो नायक बने। उनले खेलको ४७ औ र ७७ औ मिनेट्मा गोल गरे । यस संगै रोनाल्डोले च्याम्पियन्स लिगमा व्याक्तिगत गोल संख्या ९७ पुर्याएका छन । खेलमा पहिलो अग्रता भने बार्यनले २५ औ मिनेटमा आर्टुरो भिडालको हेड गोल मार्फत लिएको थियो । पर्याप्त अवसरलाई सदुपयोग गर्न नसक्दा बार्यन म्युनिख आफ्नै घरेलु मैदानमा पराजित हुन बाध्य भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको