Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

अध्यक्ष राणाद्धारा पदभार ग्रहण



bhawana-rana३१ चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा नवनिर्वाचित कार्यसमितिले बुधबार पदभार ग्रहण गरेको छ ।

महासङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नवनिर्वाचित अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितको कार्यसमितिलाई पदभार ग्रहण गराउनुभएको हो ।

मङ्गलबार महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष राणा अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षहरू उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष राणाले महासङ्घलाई सिङ्गो निजी क्षेत्रको सशक्त संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बुधबारै कार्यकारिणी समितिको सदस्यमा ज्ञानेन्द्रलाल प्रधानलाई चयन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको