Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

अध्यक्ष मण्डलमाथि हातपात



३१ चैत,गौशाला  । नेकपा (एमाले) महोत्तरी जिल्लाका अध्यक्ष जामुन मण्डलमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो हातपात गरेका छन् ।

जलेश्वर नगरपालिका–१८ फुल्हट्टाको धर्मशालामा स्थानीय तहको निर्वाचनसम्बन्धी नगर कमिटीको बैठक चलिरहेका क्रममा ५०÷६० जनाको सङ्ख्यामा गएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सो कार्यक्रम बिथोल्दै जिल्ला अध्यक्ष मण्डलमाथि हातपात गरेका छन् ।

मोर्चाका कार्यकर्ताले १०÷१२ वटा कुर्सी तोडफोड गरेको र जिल्ला अध्यक्ष मण्डलमाथि हातपात गरेका हुन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्