back

नेविसंघ जिल्ला पूर्वउपसभापति सहित ५२ जना साझा पार्टीमा प्रवेश

वि.सं.२०७४ वैशाख १ शुक्रवार

171 

shares
NTC AD
Global IME AD

sajha-party-1१ बैशाख,बाबुराम थापा, गुल्मी । गुल्मीको पिपलधारा एउटै गा वि स भित्रका ५२ युवा एकैपटक साझा पार्टीमा आवद्धभएका छन ने वि संघ गुल्मीका पूर्व उपाध्यक्ष प्रेम थापा,महेन्द्र रत्न क्याम्पस काठमाडौं ने वि संघ पूर्व इकाई सचिव तथा स्वतन्त्र विद्यार्थी युनियनका प्रतिस्पर्धि कृष्णप्रसाद खनाल लगायतको ठूलो समुह साझा पार्टीमा आवद्धभएका हुन।

कानुनी राज्य विधिको शासन सहित २२ बर्षे लामो विविसि सेवाको पत्रकारिता पेशा छाडेर राजनितिमा हाम फालेका पत्रकार रविन्द्र मिश्रले अबलम्बन गरेको बाटोमा पिपलधाराका थप युवा आकर्षित हुदै छन,हालसम्मका दलहरुका क्रियाकलापले उपेक्षामा परेको उक्त गा वि स भित्रका दलहरुले पटकपटक सचेत गराउँदा समेत ध्यान नदिँदा युवाहरुको आकर्षण साझा पार्टी बनेको छ, आएका सरकारि योजनालाई बेवास्ता गर्दै दलिय भागवण्डा, राजनीतिक किचिलो र संरक्षणलाई आधार मान्दै आएका छन् ।

उक्त गा वि स मा परेका योजना अन्तर्गत फिनल्यान्ड सरकारको आयोजनामा २० लाख रुपैयाँ बराबरको खानेपानी अायोजना,नेपालसरकारबाट प्राप्त बार्षिक वजेट अन्तर्गत २० लाख रुपैयाँ,पिपलधारा-३,४ खानेपानी योजना,पिपलधारा -६ लिफ्टिङ्ग प्रविधि खानेपानी योजना ,प्रहरि चौकि स्थापना,गणेश माध्यमिक विद्यालय निम्न माध्यमिक तह दरवन्दि गुमाउनुको पिडा हाल आएर युवाहरुले प्रकट गर्न खोजिरहेका छन।

विद्यालयमा राजनीतिक अखडाकेन्द्र बनाउनु पनि अर्को कारण हो,राजनीतिक अखडा शिक्षाक्षेत्रमा रहिरहनु उत्पादित विद्यार्थी कमजोर हुनु,कमजोर विद्यार्थी विदेशिन बाध्य हुनुपर्ने स्थितिलाई रोक्न हालसम्म कुनैपनि दलले अगुवाइ गर्न नसकेको स्थिति छ,माथिका योजना आयोजनामा राजनीति दलको सर्वदलिय सहमतिमा समिति निर्माण बन्छ,काम सम्पन्न हुँदैनन एक दलले अर्कोदललाई काम गर्न नदिएको आरोप त सबैले लगाउँछन तर समिति बाहिर रहेर काम गर्न फलानो दलको तर्फबाट अबरोध सृजना भयो भनेर समिति छाडेको अहिलेसम्मकै इतिहास छैन,त्यसैले पनि सबैले बुझ्नुपर्ने कुरा के छ ।

भने गर्ने नियतमाथि प्रश्न र उत्तरको खोजी आफै गर्नुपर्ने सचेत युवाले बुझ्नैपर्ने देखिन्छ,शिक्षाको कमजोरीका कारण वेरोजगार ,अलपत्र र आफ्नो भविष्यको टुंगो नै नभएका युवाहरु एकैठाँउमा उभिनु पर्ने देखिन्छ भने अाफ्ना सन्तान शिक्षाको लागि परिवार सहित खर्चिलो शहरिक्षेत्रमा राख्नुपर्ने बाध्यता शिक्षा नै हो भन्ने विदेशिएका युवाले पनि बुझ्नु जरुरी देखिन्छ भन्दै साझा पार्टी साझा विचार पिपलधाराका साथ युवाहरु एकसाथ बढ्नेमा कुनै द्धिमत छैन।
एक्यवद्धता जनाउनेहरुको नामवली यसप्रकार रहेको छ।
१- निरञ्जन खड्का- पिपलधारा-८
२.प्रेम थापा – पिपलधारा -४
३- कुलेन्द्र जी सी- पिपलधारा-९
४ – रविन महत – पिपलधारा-१
५- हिम शिखर -पिपलधारा-६
६- इश्वर पौडेल – पिपलधारा-५
७- नारायण वस्नेत – पिपलधारा-४
८- बलराम खनाल- पिपलधारा-७
९ – प्रविन के सी – पिपलधारा-३
१०- नरेश जी सी पिपलधारा-५
११- मुकुन्द खनाल पिपलधारा-७
१२. सालिकराम वि क- पिपलधारा-६
१३. दिपक थापा – पिपलधारा-५
१४ गणेश खनाल – पिपलधारा-७
१५- लेखनाथ खनाल – पिपलधारा-७
१६- दिपक पन्थि- पिपलधारा-५
१७- हरि शर्मा – पिपलधारा -५
१८- बाबुराम थापा पिपलधारा-८
१९- सुर्य थापा – पिपलधारा-३
२०- विष्णु वि क – पिपलधारा-६
२१- अनिल वि क- पिपलधारा-६
२२-धुर्वराज खनाल – पिपलधारा-७
२३- सुर्य वि सी पिपलधारा-३
२४- कृष्णप्रसाद खनाल – पिपलधारा-७
२५- श्याम सुनार – पिपलधारा-६
२६- गोविन्द बर्मा- पिपलधारा -६
२७- नारायण थापा -पिपलधारा-४
२८- मदन थापा -पिपलधारा- ८
२९- रमेश खड्का – पिपलधारा-८
३०-विष्णु महत – पिपलधारा -३
३१- दिपक खनाल – पिपलधारा-७( हाल जापान)
३२- बसन्त अधिकारि पिपलधारा-४
३३- डिल ब थापा पिपलधारा -५
३४- कोषराज थापा- पिपलधारा-३
३५- गोविन्द थापा- पिपलधारा-५
३६- तुल्सिराम घिमिरे- पिपलधारा-५
३७- यादव थापा -पिपलधारा-९
३८- इन्द्र ब. थापा – पिपलधारा -८
३९- नविन महत – पिपलधारा -१
४०- नारायण थापा – पिपलधारा -४
४१- बसन्त जी सी – पिपलधारा -९
४२- प्रकाश जी सी – पिपलधारा -९
४३- नारायण थापा -पिपलधारा-१
४४- कृष्ण थापा- पिपलधारा- १
४५- सन्तोष के सी – पिपलधारा-३
४६- हमानसिंह के सी- पिपलधारा-३
४७- अर्जुन के सी- पिपलधरा – ४
४८- सम्राट थापा – पिपलधारा-४
४९- विक्रम के सी – पिपलधारा-४
५०- प्रेम सागर बि क -पिपलधारा-६
५१- बिरु बि क – पिपलधारा -६
५२- जितेन्द्र बि क- पिपलधारा-६
५३- ध्वज सुनार ( कृष्ण )- पिपलधारा -७
थप अाबद्ध हुने क्रम निरन्तर रहेको साझा पार्टीका का सदस्य प्रबिन के सीले बताए ।

वि.सं.२०७४ वैशाख १ शुक्रवार ०८:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...