Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

हिक्मत थापाको संयोजकत्वमा नेपाल अफ्रिका साहित्य समाज गठन



sahitya-samajअफ्रिका महादेशमा नेपाली भाषा ,साहित्य र कलाको प्रबर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल अफ्रिका साहित्य समाजको कार्य समिती गठन भएको छ | जसमा सयोजक  हिक्मत थापा ( नाइजेरिया ) र सदस्यहरुमा  कृष्णदत्त भट्ट ( केन्या ) ,शिव पौडेल ( तान्जानिया ) , गणेश खडका (सेसेल्स ) र तेजेन्द्र बिबश ( युगान्डा ) रहनु भएको छ |

समाजले गत बर्ष डिसेम्बर २५ मा तान्जानियाको दार ए सलाममा नियात्राकार जिबा लामिछानेको सरसर्ती संसारको अफ्रिका बिमोचन गरी स्थापनाको घोषणा गरेको थियो।अफ्रिकामा नेपाली कला साहित्य सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने , नेपाली साहित्यका पुस्तकहरु प्रकाशन गर्ने र अफ्रिकी साहित्यलाई नेपालमा र नेपाली साहित्यलाई अफ्रिकामा प्रबर्द्धन गर्ने समाजको योजना रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्