Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

एसिया रोड रेसिड़ च्याम्पिएनसिप प्रतिस्पर्धामा बिक्रम थापालाई आठौँ स्थान(तस्विरसहित)



bikram-thapa-1
थाइल्याण्डमा १५ जुलाईमा सम्पन्न भएको सन् २०१७ को एसिया रोड रेसिड़ च्याम्पिएनसिपको दोश्रो चरणको खेलको अन्तिम राउण्डको रेसमा एक मात्र अन्तराष्ट्रीय बाइक रेसर बिक्रम थापा ८ आठौं स्थानमा पुग्न सफल भएका छन । उक्त रेसमा नेपाल लगायत एशियाका बिभीन्न देशका १६ जना अन्तराष्ट्रीय बाइक रेसरहरूले भाग लिएको सो खेलमा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै बिक्रम आठौँ नम्बरमा पुग्न सफल भएका हुन् ।

bikram-thapa-2संसारभरि खेलिने खेलहरूमध्ये अति महँँगो र जोखिमपुर्ण मानिने यो खेलमा बिक्रम थापा एक मात्र यस्ता खेलाडी हुन जो आफ्नै साधन र स्रोतबाट यो ठाउसम्म पुग्न सफल भएका छन । उनले यसअघि जापान तथा मलेसियामा भएको बाइक रेसिड च्याम्पियन प्रतिस्पर्धामा भाग लिइ नेपालालाई अन्तर्राष्ट्रिय रुपमा चिनाएका छन् ।

bikram-thapa-3


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय