Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

सुनको मूल्यमा हालसम्मकै नयाँ रेर्कड कायम, कति छ त आज प्रतितोला ?



काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतार चढाव आइरहेको छ ।

बुधबारको बजारमा छापावाल सुनले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको बजारमा १ लाख १० हजार ५०० रुपैया प्रतितोला कारोबार भएको छापावाल सुन बुधबारको बजारमा भने प्रतितोला १५०० ले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ ह्जार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।