कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार ३ गते, जुन १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ । … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?