
भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ ल्याइरहेको २०० कुखुरा सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई सुनसरी खोलाको किनारमा गाडिएको थियो । सो क्षेत्रका स्थानीय बालबालिकाले गाडिएका ती कुखुराहरु खानको लागि घरतर्फ लैजाँदै । तस्बिर : अजितकुमार झा, इनरुवा