Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

सडक पार गर्ने क्रममा युकेमा नेपाली महिलाको मृत्यु



death-uk

युकेमा सडक दुर्घटनामा परि नेपाली महिलाको मृत्यु भएको छ । म्याग्दीका् दग्नाम घर भई हाल युकेमा रहनुभएकी ७८ वर्षीया थमती पुनको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
लन्डन 36 Bernt Vale Avenue Alperton HA0 1NF मा बस्ने पुनको १५ अप्रिलका दिन Whitmore road A312 parkway मा सडक पार गर्ने क्रममा सवारीले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रवासमा रहेका  म्याग्देलीहरुको संस्था मोना यूकेले जनाएको छ ।
तिब्र गतिमा रहेको सवारी ठक्कर दिएकी पुनको सोहि ठाउँमा उपचारको प्रयासकै क्रममा मृत्यु भएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी