Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

गल्कोट समाज ओसाकाले बाजागाजा सहित नयाँवर्षको स्वागत गर्यो



galkot-samajjगल्कोट समाज जापान क्षेत्रिय समिति ओसाकाले बाजागाजाका साथ नेपाली नयाँवर्षको भव्य स्वागत गरेको छ ।
समाजले ओसाकामा रहेको जिक्रि दोहोरी साँझमा नेपाली नयाँवर्ष २०७४ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान समेत गरेको छ ।
दिनेश केसीको कार्यक्रम संचालन, समाजका सचिव नर बहादुर थापाको स्वागत भाषण रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुमित खत्रीले २०७३ सालमा गल्कोट समाज जापानले धेरै उल्लेख्नीय काम गरेको बताउँदै २०७४ मा पनि विभिन्न सामाजिक कार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा गल्कोट समाज जापानका केन्द्रीय महासचिव समर बस्न्यात र उपसचिव तेज बहादुर चालिसे, एकता समाज जापानका अध्यक्ष यमलाल सापकोटा तथा गल्कोट समाज जापानका सदस्य एवंम वरिष्ठ सल्लाहकार जगत थापा लगायत उल्लेखनीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको