back

गल्कोट समाज ओसाकाले बाजागाजा सहित नयाँवर्षको स्वागत गर्यो

वि.सं.२०७४ वैशाख ५ मंगलवार

117 

shares
NTC AD
Global IME AD

galkot-samajjगल्कोट समाज जापान क्षेत्रिय समिति ओसाकाले बाजागाजाका साथ नेपाली नयाँवर्षको भव्य स्वागत गरेको छ ।
समाजले ओसाकामा रहेको जिक्रि दोहोरी साँझमा नेपाली नयाँवर्ष २०७४ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान समेत गरेको छ ।
दिनेश केसीको कार्यक्रम संचालन, समाजका सचिव नर बहादुर थापाको स्वागत भाषण रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुमित खत्रीले २०७३ सालमा गल्कोट समाज जापानले धेरै उल्लेख्नीय काम गरेको बताउँदै २०७४ मा पनि विभिन्न सामाजिक कार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा गल्कोट समाज जापानका केन्द्रीय महासचिव समर बस्न्यात र उपसचिव तेज बहादुर चालिसे, एकता समाज जापानका अध्यक्ष यमलाल सापकोटा तथा गल्कोट समाज जापानका सदस्य एवंम वरिष्ठ सल्लाहकार जगत थापा लगायत उल्लेखनीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ वैशाख ५ मंगलवार १०:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...