back
CTIZAN AD

यातायात कार्यालय कोसीमा करोडौ घोटाला,पाँच कर्मचारी निलम्बित

वि.सं.२०७४ वैशाख ६ बुधवार

1K 

shares

६ वैशाख,इटहरी  । यातायात कार्यालय कोसी इटहरी कार्यालयले विगत पाँच वर्षअघिदेखि राजस्वसम्बन्धी कार्यमा त्रुटिपूर्ण काम गर्दै राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै सो कार्यालयमा कार्यरत कार्यालय प्रमुखसहित पाँचजना कर्मचारीलाई निलम्वित गर्दै लेखासम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा यातायात व्यवस्था कार्यालय कोसी इटहरीले कम्तीमा रु ५७ करोड राजस्वको हिनामिना गरेको भन्दै त्यसको छानविन एवम् कारबाहीका लागि कार्यालयमा छापा मारी त्यहाँ भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिई शाखा सिल्ड गरेको छ ।

मन्त्रालयले त्यस कार्यालयका प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, लेखापाल रुद्रप्रसाद दाहाल र अर्का कर्मचारी नायब सुब्बा टीका बास्तोलालाई निलम्वन गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ वैशाख ६ बुधवार १४:१४ मा प्रकाशित

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै...

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा...

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...