Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

संखुवासभासभा समाज कतारद्वारा वनभोज कार्यक्रम सम्पन्न



sankhu-sawa
संखुवासभा समाज कतारको २०७४ सालको शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

sankhu-sawa.1gif

२०१७ अप्रील २१ तारिख शुक्रवारका दिन दोहाको म्युजियम पार्कमा सस्थाका अध्यक्ष लोकबहादुर राईको संयोजकत्वमा भएको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनिहरुको उपस्थिति रहेको थियो ।

sankhu-sawa.2gifसमाजका प्रथम उपाध्यक्ष खगेन्द्र कार्कीले उक्त बनभोज कार्यक्रमा अपेक्षा गरे भन्दा तेब्बर महानुभावहरु सस्थालाइ माया गरि हाम्रो निम्तोलाइ स्विकार गरि पाल्नु भएको प्रती धन्यवाद व्यक्त गरेका छन् । उनले अगाडि भनेका छन् “आगामी दिनमा यसरिनै निरन्तर साथ रहि दिनुहुनेछ भन्ने आशाका साथ हामी यो सस्था मार्फत हाम्रो मातृभुमी जिल्लालाइ संसार भरी चिनाउने छौ । “


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्