back

युवा स्वरोजगार कोषको अभिमुखिकरण तालिम सम्पन्न

वि.सं.२०८० साउन ३२ बिहीवार

306 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नवलपुर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा तथा लगानीसम्बन्धी एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । बुधबार नवलपुरको कावासोतीमा संस्थाले तालिम सञ्चालन गरेको हो ।

सो कार्यक्रमको संयोजन तथा सहजीकरण कावासोती बहुउद्देश्यीय सहकारी संस्थाले गरेको थियो ।

कार्यक्रममा पशुपालक, सिलाइ कटाइ, होटल व्यावसायी, कुखुरा पालकलगायत क्षेत्रका उत्पादक तथा व्यवसायीको सहभागिता थियो ।

साना उद्योगी तथा व्यवसायीलाई युवा तथा साना व्यासासायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव पृतम भुजेलले प्रशिक्षण दिएका थिए । कार्यक्रमको कावासोती बहुउद्देश्यीय सहकारी संस्थाका सचीव कविराज थापाले गरेका थिए ।

कावासोती बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कृष्ण राज सिग्देलको अध्यक्षता रहेको सो कार्यक्रममा कोषाध्याक्ष रविन किरण (ईश्वर ) पोख्रेल, व्यवस्थापक सम्झना श्रेष्ठ र शेयर सदस्यलगायत विभिन्न उधमीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०८० साउन ३२ बिहीवार १२:०४ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...