back

पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

वि.सं.२०७४ वैशाख ९ शनिवार

735 

shares

९ वैशाख,भक्तपुर  । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।

प्रदेश पार्षद्मा रोशनराज अर्याल, जितेन्द्र श्रेष्ठ, रामचन्द्र प्रजापति, सविना केसी, नारायण थापा, गोपीकृष्ण ढुङ्गाना, जितेन्द्र श्रेष्ठ, चूडामणि पौडेल, प्रवीण लाखे, हरिबहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, राममणि बराल, काशिराम विरस, सागर गुरागाईं, भेषबहादुर कार्की, प्रतिमा सैँजू, राममणि बराल, कमल न्यौपाने र पूर्णभक्त दुवाललगायत रहेका छन् ।

यसैगरी, केन्द्रीय पार्षद्हरुमा अमर भूजू, दिलीप थापामगर, रमेश गिरी, सोम शर्मा बजगाईं, अभय श्रेष्ठ, पेशल आचार्य, विकल श्रेष्ठ, अञ्जना शिल्पकार, रमेश खड्का, रत्नकृष्ण श्रेष्ठ, अभय श्रेष्ठ, अमृत न्यौपाने, सुशीलबन्धु थापा, नारायणसुन्दर किलम्बु र जीवन ढुङ्गाना रहेका छन् । रासस

वि.सं.२०७४ वैशाख ९ शनिवार १३:५३ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...