back

कविता : पुल बनिदिएँ

वि.सं.२०८० भदौ १६ शनिवार

198 

shares

समीप बैरागी,रोल्पा

विशाल जङ्घार तर्न
बनायो मलाई पुल -म बनिदिएँ
मेरै छातीमा कुल्चेर
पुग्यो तिम्रो रुमानी सहर ।

अक्करे गौँडा काट्न
बनायो मलाई भ¥याङ – म बनिदिएँ
मेरै कुममा टेकेर
चुम्यो तिम्रो चाहानाको उचाई ।

आज फेरि –
के को मन्दी लाग्यो र तिमीलाई ?
मलाई अचानो बनाउने दाउमा छौ ।

 

वि.सं.२०८० भदौ १६ शनिवार ०८:४९ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...