Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

इएल क्लासिकोमा बार्सिलोनाको जित



rakiticmessibarca११,बैशाख काठमाडौँ । स्पेनिश लालिगा अन्र्तगतको रियल म्याड्रिड र बार्र्सिलोना बिचको खेल (इएलक्लासिको)मा बार्सिलोना विजयी भएको छ । रियलको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा मा भएको खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिदन्द्धी रियललाइ ३—२ गोल अन्तरले हराएको हो । खेलको बार्सिलोनाको जितमा लिओनल मेस्सीले २ तथा राकिटिचले १ गोल गरे । मेस्सीले खेल सकिनु भन्दा १० सेकेन्ड अगाडि गोल गरेर बार्साको जित शुनिश्चित गरेका थिए । रियलका लागि क्यासिमिरो र हामेश रोड्रिग्वेजले १ गोल गरे । ७८ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोश रातो कार्ड खादै बाहिरिएपछि रियल १० खेलाडिमा सिमित भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु