Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

एन्फाका अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै ४९ सदस्यले दिए निवेदन



काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै ४९ सदस्यले साधारण सभा बोलाउन माग गरेका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र किरण राईको बर्खास्तीको माग गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाउँदै अध्यक्ष र महासचिवद्धयलाई बर्खास्त गर्न माग गरेका हुन् । उक्त निवेदनमा जिल्ला फुटवल संघ तथा महिला फुटवल संघ गरी ४९ साधारणसभा सदस्यले हस्ताक्षर रहेको छ ।

‘वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासायी बनाउन उद्दत रहेको र सम्बन्धित व्यक्तिहरुलाई सो पदमा निरन्तरता दिँदा नेपाल फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने हाम्रो ठहर हो ।’ उक्त संयुक्त हस्ताक्षर रहेको निवेदनमा भनिएको छ ।

 

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक