back

नेप्लिज एशोसिएसन अफ जर्जियाको अध्यक्षमा केशव शर्मा निर्वाचित

वि.सं.२०७४ वैशाख ११ सोमवार

162 

shares
NTC AD
Global IME AD

nealese-association-in-jorgiya

नेप्लिज एशोसिएसन अफ जर्जिया(एनएजी) ले आगामी दुईवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । १५ अप्रिल मा सम्पन्न भेलाले केशव शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कुमार केसी, उपाध्यक्षमा विनोद थापा, महासचिवमा प्रेरणा राना, सहसचिवमा विरेन्द्र केसी, कोषाध्यक्षमा विरेन्द्र केसी, र सदस्यमा राम थापा, बिमल रेग्मी, प्रेम कुँवार, जोनि अधिकारी, योगेन्द्र साह, दीपक केसी र बेद(सृन्दर) पंगेनी चयन गरिएका छन् ।

जनक बराइली अध्यक्ष, राजु थापा, भविन्द्र बस्नेत, प्रणय लामा, डा. विश्व अधिकारी रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

वि.सं.२०७४ वैशाख ११ सोमवार ०७:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...