Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

नेप्लिज एशोसिएसन अफ जर्जियाको अध्यक्षमा केशव शर्मा निर्वाचित



nealese-association-in-jorgiya

नेप्लिज एशोसिएसन अफ जर्जिया(एनएजी) ले आगामी दुईवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । १५ अप्रिल मा सम्पन्न भेलाले केशव शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कुमार केसी, उपाध्यक्षमा विनोद थापा, महासचिवमा प्रेरणा राना, सहसचिवमा विरेन्द्र केसी, कोषाध्यक्षमा विरेन्द्र केसी, र सदस्यमा राम थापा, बिमल रेग्मी, प्रेम कुँवार, जोनि अधिकारी, योगेन्द्र साह, दीपक केसी र बेद(सृन्दर) पंगेनी चयन गरिएका छन् ।

जनक बराइली अध्यक्ष, राजु थापा, भविन्द्र बस्नेत, प्रणय लामा, डा. विश्व अधिकारी रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्