Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

थाहा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट  प्रमुख र  उपप्रमुखमा सिफारिस



११ वैशाख,हेटौँडा  । नेकपा (माओवादी केन्द्र)ले थाहा नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मथलो रहेको यस नगरमा सबै ठूला तीनवटै दलले आफ्नो जित हुने विश्लेषण गरिरहेका छन् तर हालसम्म नेपाली काँग्रेस र नेकपा (एमाले)लगायत अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १