Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

सन्राइज बैकको रेमिट्यान्स सेवा अब भारतबाट पनि



sunrise-bank
सन्राइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको IDBI बैक संग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले IDBI बैक को कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । IDBI  बैक को भारतमा १८०० भन्दा बढी शाखाको संजाल छ ।

सन्राइज बैंक लिमिटेड र IDBI बैक बीच रेमिटेन्स सम्झौता IDBI बैंकको प्रधान कार्यालय मुम्बईमा सम्पन्न भएको छ ।

उक्त सम्झौतामा सनराइज बैंकका अध्यक्ष  मोतीलाल दुगड र IDBI बैकका नायव प्रबन्ध निर्देशक के. पी. नायर तथा कार्यकारी निर्देशक श्रीमती मैथीली बालसुब्रमन्यमको उपस्थितिमा सनराइज बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्य र IDBI  बैकका तर्फबाट बैकका मुख्य महाप्रबन्धक  एन. कृष्णनले हस्ताक्षर गर्नुभयो ।

सम्झौता संगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सन्राइज बैंकको ६८ वटा शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी