Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

नेप्सेमा रिलायबलको शेयर कारोबार सुचारु



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुचारु भएको छ । आज भदौ ३१ गते आइतबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।

रिलायबलको पहिलो कारोबार प्रति कित्ता ४८६.६ रुपैयाँमा भएको छ । नेप्सेले रिलायबलको पहिलो कारोबारको लागि १६२.२९ रुपैयाँ देखि ४८६.८७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा ४८६.६ रुपैयाँबाट कारोबार सुरु भएको हो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो ।

नेप्सेले रिलायबलको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको आरएनएलआई सिम्बलबाट कारोबार सुरु भएको हो । गत बुधबार कम्पनीको ४ करोड कित्ता शेयर सुचिकृत भएको थियो ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक