Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले भाद्र २७ गते बुधबारको दिन देखि डिजिटल भुक्तानी काउन्टर सुरु गरेका छ ।

बैंकले भद्रकाली स्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा सञ्चालनमा ल्याएको हो । पेट्राल स्टेशनमा आउने ग्रहकहरुको सुबिधालाई मध्यनजर गर्दै बैंक र पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार उक्त काउन्टर संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकङ्ग एपमा रहेको नेपाल पे क्युआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पिओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्ने छन् ।

बंैकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बंैक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक