back
CTIZAN AD

नयाँ शक्तिबाट प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस

वि.सं.२०७४ वैशाख ११ सोमवार

714 

shares

११ वैशाख, पोखरा । नयाँ शक्ति पार्टी नेपाल पोखरा लेखनाथ महानगरको आज बसेको बैठकले पोखरा–लेखनाथ महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट गरेको छ ।

बैठकले सर्वसम्मत रुपमा हेमबहादुर थापा, जितबहादुर तमु (मामा) र नारायणहरि तिवारीलाई तथा उपप्रमुखमा कमला रानाभाट र लक्षी खाती परियारलाई सिफारिस गरेको छ ।

मदन केसीको संयोजकत्वमा देवी सुवेदी, दुर्गा गुरुङ, शम्भु खाती परियार, खड्ग गुरुङ सदस्य रहेको समितिले उक्त निर्णय गरेको हो । यस्तै नेपाली काँग्रेस लुम्ले गाउँ कार्यसमितिले पत्रकार राजबहादुर गुरुङलाई कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उम्मेदवारीका लागि सिफारिस गरेको छ । रासस

वि.सं.२०७४ वैशाख ११ सोमवार १४:४२ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...