back

पत्रकार कुट्ने शिक्षकलाई कडा कारबाहि गर्न पत्रकार महासंघ काठमाडौंको माग

वि.सं.२०८० असोज ४ बिहीवार

159 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकारलाई गाली गलौज गर्दै पत्रकार कुट्ने भानु माध्यामिक विद्यालय (दरबार हाइस्कुल)का शिक्षकलाई कारबाहीको माग गरेको छ ।

बिहिबार महासंघ काठमाडौंले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न शिक्षकद्वय दिपेन्द्र चौलागाई र पदम बटालालाई कडा कार्वाहिको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

आफ्ना दुई छोराहरुलाई बिद्यालयमा छाड्न जाने क्रममा संसार न्युज डटकमका सम्पादक राजेन्द्र बराललाई चौलागाई र बटालाले अश्लील शब्दमा गाली गलौज गर्दै कुटपिटसमेत गरेका थिए ।

हेर्नुहोस महासंघको विज्ञप्ति

 

वि.सं.२०८० असोज ४ बिहीवार १७:५० मा प्रकाशित

एक लाख ५८ हजारभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

एक लाख ५८ हजारभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

काठमाडौँ । सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा...

सर्वोच्चको ‘वेबसाइट’मा प्रधान न्यायालयको फैसला हेर्न सकिने

सर्वोच्चको ‘वेबसाइट’मा प्रधान न्यायालयको फैसला हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतको ‘वेबसाइट’मा प्रधान न्यायालय (२००८–२०१३) को फैसला...

विशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा पाँच जनालाई सफाइ

विशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा पाँच जनालाई सफाइ

काठमाडौँ । विशेष अदालतले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका...

अदालतद्वारा गिरिबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर

अदालतद्वारा गिरिबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर

काठमाडौँ । सर्वोच्च अदालतले गिरिबन्धु टि-स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा...