back
CTIZAN AD

कविता वाचन अभियान झापामा

वि.सं.२०७४ वैशाख १२ मंगलवार

867 

shares

विर्तामोड/शिक्षा, साहित्य तथा संस्कृति विभागद्वारा आयोजित ‘राष्ट्रिय स्वाधीनता एवम समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ अन्तर्गत भेटघाट चौतारी, मुक्तिचोक, बिर्तामोड, झापामा आयोजित कवितावाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विभागका प्रमुख आरपी तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा सुनसिंह, तेजप्रसाद तिवारी, हरिभक्त संग्रौला, रोजन्द्र संग्रौला, सुमित्रा बाङ्देल, भवानी क्षेत्रीलगायत एक दर्जन स्रष्टाहरुले करिब डेढ दर्जन सिर्जना वाचन गरेका थिए ।

चैत २० गते कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको उक्त कार्यक्रम झपा आइपुगेको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, मेची ब्युरो इन्चार्ज क. सुमन, खेम थपलिया, भवानी क्षेत्री, सुमित्रा बाङ्देल, उमेश थापा, कमरेड तारा, लम्जेल संघर्षशील, रोजेन्द्र संग्रौलालगायत अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा मेची ब्युरो प्रमुख क. सुमनले समसामयिक विषयमा गहन मन्तव्य दिनुभएको थियो । कार्यक्रामा वाचित सबै रचनाहरुले वर्तमान नेपालको राजनीतिक अवस्थाप्रति तीब्र असन्तोष व्यक्त गर्दै कथित स्थानीय निर्वाचनले देश र जनताका पक्षमा केही पनि काम नगर्ने भएकोले वैज्ञानिक समाजवादको स्थपनाका लागि एकजुट हुनुपर्ने भाव व्यक्त गरका थिए ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०५:५३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...