back

सुनको जलहरी प्रकरण: तत्कालीन सदस्यसचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

वि.सं.२०८० असोज १४ आइतवार

186 

shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको मन्दिरमा रहेको सुनको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप कुमार ढकाल र कोषाध्यक्ष मिलनकुमार थापा सहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी निर्माण गर्ने क्रममा उनीहरुले एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको आरोप लगाउँदै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

सुनको जलहरी निर्माण समितिको संयोजक तथा पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापाले सुनको जलहरि निर्माण समितिको संयोजक तथा पशुपति क्षेत्र विकास कोष संचालन परिषद्का तत्कालीन कोषाध्यक्षको जिम्मेवारीम रहि सुनको जलहरि निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरुको उचित संरक्षण गर्नुपर्ने, सम्बन्धीत विषयमा ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरि निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सुन सम्बन्धी विषयमा इजाजत नलिएको अनाधिकृत व्यक्तिमार्फत् कालीगढको रुपमा काम लगाएको पनि अख्तियारद्वारा दायर आरोपपत्रमा उल्लेख छ ।

वि.सं.२०८० असोज १४ आइतवार १६:१२ मा प्रकाशित

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...