back

शरीरमा आयोडिनको कमी हुँदा हुनसक्छन् यस्ता असर

वि.सं.२०८० असोज २४ बुधवार

381 

shares

शरीरमा आयोडिनको कमी हुँदा विभिन्न असरहरु हुन्छन् ।

नुनमा प्रयाप्त मात्रामा आयोडिन नहुँदा गलगाँड आउने, गर्भावस्थामा समस्या देखिने , गर्भ तुहिने वा शिशु मृत जन्मने हुन सक्छ ।
-मानसिक र बौद्धिक क्षमतामा कमी आउने

-शिशुको दिमागको विकास राम्रोसँग नभइ जन्मने

-सुस्त मनस्थिती हुने र बौद्धिक क्षमताको कमी हुने

-काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने लगायतका समस्या देखिने स्वास्थ्यविज्ञ बताउँछन् ।

-त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एकमात्र सरल उपाय रहेकोले दुई बालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नून खान समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

वि.सं.२०८० असोज २४ बुधवार १५:०८ मा प्रकाशित

मुगुमा अक्कुपञ्चर सेवा थालनी

मुगुमा अक्कुपञ्चर सेवा थालनी

मुगु । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको...

खेर जाँदै कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप

खेर जाँदै कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर...

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै...

सधै स्वस्थ्य र जवान रहन पालना गरौं यी १६ नियम !

सधै स्वस्थ्य र जवान रहन पालना गरौं यी १६ नियम !

काठमाडौं । कुनैपनि बाटो हिँड्नका लागि त्यहाँसम्म पुग्नुपर्ने नियम पालना...