चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ
काठमाडौँ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उनको छातीमा स्टेन्ट राखिएको छ । अहिले … Continue reading चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed