back

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० कात्तिक १५ बुधवार

942 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (कार्तिक १५ गते, १ नोभेम्बर २०२३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९१ पैसा र विक्रिदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ १४ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०५ पैसा र विक्रिदर १६२ रुपैयाँ ७८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ८८ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 1, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.91 133.51
EUR (European Euro)
1 141.72 142.36
GBP (UK Pound Sterling)
1 162.05 162.78
CHF (Swiss Franc)
1 147.37 148.03
AUD (Australian Dollar)
1 84.62 85.00
CAD (Canadian Dollar)
1 96.16 96.60
SGD (Singapore Dollar)
1 97.36 97.80
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.45 36.62
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 27.90 28.02
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 11.98 12.04
DKK (Danish Kroner)
1 18.99 19.07
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 429.92 431.86
BHD (Bahrain Dinar)
1 352.30 353.89

वि.सं.२०८० कात्तिक १५ बुधवार ०८:५५ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

हिमालयन बैंकको नगद संकलन काउन्टर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा

हिमालयन बैंकको नगद संकलन काउन्टर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा...

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमइको नयाँ शाखारहित बैंकिङ्ग सेवा

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमइको नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बैङ्किङ क्षेत्रप्रति दुष्प्रचार नगर्न राष्ट्र बैङ्कको आग्रह

बैङ्किङ क्षेत्रप्रति दुष्प्रचार नगर्न राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित...