back

हाइकु

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.1K 

shares
NTC AD
Global IME AD

सुन्दर अल्पभाषी,ताप्लेजुङ हाल : जापान

१.
समुन्द्र छेउ
बहकिन्छ जवानी
छाल बनेर ।
२.
साकुरा फुल्दा
घरछेउमा भाको
पैयुँ सम्झन्छु ।
३.
जुनेली रात
क्षितिज नियालेर
आमा सम्झन्छु ।
४.
साउने झरी
भिजाएर यो मन
लुथ्रुक्क भयो ।
५.
आषाढ पन्ध्र
जिन्दगीको रोपाइ
हर मौसम ।
६.
इन्द्रेणी फुल्दा
क्षितिज नै रङ्गीन
मौन मौसम
७.
एकाबिहानै
अलारम जोडेर
ब्युझनु नै छ ।
८.
गोधूलि साँझ
घाम पहेलिए झै
उत्साह पनि ।
९.
फुजि टेकेर
फक्ताङलुङ ढोगे
बिरानो ठाउँ ।
१०.
काडा रोपेर
फूल फूलाउनु छ
मरुभुमिमा ।

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...