back

गजल

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

प्रभा पोखरेल, नर्थ क्यारोलिना, अमेरिका

छ बत्ती बलेको कहर मात्र भो
अँध्यारो छिचोल्ने नगर मात्र भो

निदाउन्न मान्छे यहाँ रातमा
सुरक्षा मुखौरे लबर मात्र भो

गरे काम बाँच्ने मदनले सधैँ
उड्यो त्याग उनको अजर मात्र भो

सधैँ हाड घोट्दै छ ऊ घाममा
र पनि हात रित्तो अभर मात्र भो

जुधे नेत्र हाम्रा अचानक कतै
रमाएँ खुशीले असर मात्र भो

बहर : मुतकारिब मुसम्मन महजुफ
वजन : १२२–१२२–१२२–१२

 

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:१८ मा प्रकाशित

अनेसासद्वारा ‘अनेसास हिरो -२०२४’ को घोषणा

अनेसासद्वारा ‘अनेसास हिरो -२०२४’ को घोषणा

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्धेश्य बमोजिम नेपाली भाषा...

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

पोखरा, कास्की । नेपाल भारत साहित्य महोत्सव पाँचौ संस्करण २०८०...

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...