back
CTIZAN AD

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने

वि.सं.२०८० कात्तिक १९ आइतवार

1.4K 

shares

काठमाडौं । भरतपुर महानगरपालिकाले जाजरकोट भूकम्प प्रभावितहरुका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
जाजरकोट र रुकुमका भूकम्प प्रभावितका लागि सम्पूर्ण जनप्रतिनिधिको १ महिनाको पारिश्रमिक तथा सुविधा, महानगरमा कार्यरत अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरका कर्मचारीको ३ दिनको तलब, महानगरमा कार्यरत शिक्षकहरूमा मा.वि शिक्षकको ३ दिनको र आधारभूत तहका शिक्षकको २ दिनको तलब सहित महानगरले थप आन्तरिक स्रोतबाट व्यहोर्ने गरी रु १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको महानगरकी मेयर रेनु दाहालले जानकारी दिएकी छन् ।

मेयर दाहालले थप अन्य सहायताका लागि छिट्टै नै सहायता सामाग्री सहित १ टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको जानकारी दिँदै भरतपुर महानगरभित्रका सम्पूर्ण पक्षलाई यस बिपदको घडीमा सहयोग कार्यमा जुट्न अपिल समेत गरेकी छन् ।

वि.सं.२०८० कात्तिक १९ आइतवार १५:१६ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...