back

साताको दास्रो दिन घट्यो सुनको मूल्य, आज कति छ प्रतितोला ?

वि.सं.२०८० कात्तिक २० सोमवार

5.6K 

shares

काठमाडौँ । साताको दास्रो दिन सुन प्रतितोला पाँच सयले घटेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख पन्ध्र हजार नौ सय र तेजावी सुन प्रतितोला एक लाख पन्ध्र हजार तीन सय पचास रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजानिक गरेको विवरण अनुसार आज छापावाला सुन प्रतितोला एक लाख पन्ध्र हजार चार सय र तेजावी सुन प्रतितोला एक लाख चौध हजार आठ सय पचास रुपैयाँ कायम भएको छ

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कायम रहको थियो ।

 

वि.सं.२०८० कात्तिक २० सोमवार १२:४९ मा प्रकाशित

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली (रामेछाप) । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग...

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...